काठमाडौं, २६ साउन । सेना एक सिपाहीले श्रीमतीको विभत्स हत्या गरी २४ महिनाकी बालिकालाई जंगलमा फालेको रहस्य खुलेको छ ।
रामेछाप मन्थली १ को जंगलमा महिलाको शव र नजिकै एक बालिका जिवितै भेटिएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा उक्त शव रामेछाप ४ की इन्द्रा विश्वकर्माको भएको र निजको हत्यामा पति रमेशकुमार सम्लग्न रहेको जनाको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
अनुसन्धााका लागि शनिबार साँझ आफ्नै घरबाट पक्राउ परेका रमेशले अपराध स्वीकारेका छन् ।















प्रतिक्रिया