४ कार्तिक २०८३, बुधबार

एमाओवादीका सांसदहरू सबै नेतृत्वसँग असन्तुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-headquqterकाठमाडौं, २६ साउन । प्रदेशको सीमांकनलाई लिएर एमाओवादीभित्र असन्तुष्टि चर्किएको छ ।

एमाओवादी संसदीय दलको बैठकमा सभासदहरुले पार्टी नीतिविपरित नेतृत्वले जथाभावी गरेको भन्दै चर्को आलोचना गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

त्यसको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल र नेता तथा संवाद समितिका सभापति बाबुराम भट्टराईले जसरी पनि संविधान बनाउनुपर्ने आपश्यकताका कारण सम्झौता गर्नुपरेको प्रष्टीकरण दिएका थिए ।