२ कार्तिक २०८३, सोमबार

रास्वपाको संसदीय दलको बैठकमा बालेन अनुपस्थित

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी छ ।

सरकारले ल्याउन लागेको दुई वटा अध्यादेश लगायत समसामायिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टी संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह भने सहभागी छैनन् । यसअघिको दलको बैठकमा पनि बालेन उपस्थित थिएनन् ।

पार्टी सभापति लगायत उपस्थित बैठकमा बालेन उपस्थित नभएका हुन् ।