९ श्रावण २०८३, शनिबार

विराटनगरमा दिउँसै अँध्यारो

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । मोरङको विराटनगरमा आज (आइतबार) दिउँसै अँध्यारो भएको छ ।

आकाश कालो बादलले ढाकिएसँगै हावाहुरीसँगै वर्षा भएको हो ।

विशेष गरी कोसी प्रदेशमा मौसम बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Skip This