१ कार्तिक २०८३, शनिबार

गोरखामा पुनः परकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha-bhukampaकाठमाडौँ, २५ साउन । आज बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको बालुवा आसपास केन्द्रबिन्दु भएको ४.९ रिक्टर स्केलको परकम्प(भूकम्प) गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।