काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया