काठमाडौं । सरकारले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै सरकारले कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने निर्णय पनि भएको छ ।















प्रतिक्रिया