४ कार्तिक २०८३, बुधबार

कोरियाबाट फर्केपछि आफ्नै व्यवसाय गर्छन् नेपाली युवाहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koriyaकाठमाडौं, २४ साउन । दक्षिण कोरियामा काम गरेर फर्केकाहरुमध्ये ८० प्रतिशत स्वरोजगार रहेको पाइएको छ ।

दक्षिण कोरियामा निकै मेहनत गर्ने बानी विकास भएकाले अधिकांशलाई फर्किएपछि पनि उत्पादनमुलुक तथा आय आर्जनमा काममा लाग्ने उत्प्रेरणा मिलेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

फर्किएकाहरुमध्ये ६३ प्रतिशतभन्दा बढीले आफैँले विभिन्न किसिमका उद्योग व्यवसाय संचालन गरेका छन् भने कतिपय कृषि र पशुपालनमा लागेका छन् ।