काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले राजीनामा दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका किरातीले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइनसकेको बताइएको छ ।















प्रतिक्रिया