काठमाडौं, २३ साउन । ६ प्रदेशमा प्रमुख दलका शीर्ष नेताहरुबीच भएको सीमांकन सहमतिले नेपालमा तीन जिल्ला पूरानो नक्सा अनुसार विकास क्षेत्रबाट टुक्रिएका छन् ।
६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार नवलपरासी, बागलुङ र रुकुम जिल्ला आफ्नो विकास क्षेत्रबाट टुक्रिएका छन् । बागलुङ र नवलपरासी पश्चिमाञ्चल विकासक्षेत्रका जिल्ला हुन् । रुकुम मध्यपश्चिमाञ्चल विकास क्षेत्रको जिल्ला हो ।
बाग्लुङ र नवलपरासीका पूर्वी भाग चार प्रदेशमा र पश्चिमी भाग पाच प्रदेशमा परेका छन् । भने, रुकुम पुरै सुदूरपश्चिममा परेको छ ।
हेर्नुस् कसरी टुक्रिए तीन जिल्ला सहमतिपत्रमा :
















प्रतिक्रिया