३ कार्तिक २०८३, मंगलबार

एमाले संसदीय दलको बैठक जारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने बताइएको छ ।