२८ आश्विन २०८३, बुधबार

एमालेको प्रदर्शनले माइतीघर अस्तव्यस्त, केही आन्दोलनकारी घाइते(फोटो फिचर)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले आइतबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। आन्दोलनको दोस्रो दिन आइतबार गरेको प्रदर्शनमा माइतीघर तनावग्रस्त भएको छ । प्रहरी र पदर्शनकारीको बीच झडप हुँदा एमालेका कार्यकर्ता घाइते भएका हुन् ।