७ श्रावण २०८३, बिहिबार

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वसन्त भट्टलाई पराजित गरेका हुन् ।

आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दा भट्टले ५ हजार ५७१ मत पाए ।