४ कार्तिक २०८३, बुधबार

चितवन–२ मा चार गुणा मतान्तरले रवि अगाडि

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवन–२ मा रास्वपाले अग्रता कायमै राखेको छ । रास्वपाका रवि लामिछाने २३ हजार ४६३ मतसहित फराकिलो अग्रतामा छन् ।

दोस्रोमा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ६ हजार ६५९ मत पाएकी छन् । तेस्रोमा रहेका नेकपा एमालेका जस्मिन घिमिरेले पाँच हजार ६८ मत प्राप्त गरेका छन् ।