इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले प्रारम्भिक अग्रता लिएका छन् ।
एमालेका नेम्वाङले ४९१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका सुदिप राईले ४४३, नेपाली कांग्रेसका भेषराज आचार्यले २१०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोकुल राईले १७१ र नेकपाका ओम गुरुङले ५१ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया