काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया