धनुषा । धनुषाको क्षेत्र नं. ३ मा रास्वपाले अग्रता लिइरहेको छ ।
रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका विमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् ।
त्यस्तै, तेस्रो नम्बरमा नेकपा (एमाले) रहेको छ । एमाले नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४३८ मत प्राप्त गरेकी छन् ।















प्रतिक्रिया