४ कार्तिक २०८३, बुधबार

मोरङ ३ः मा श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा पनि मत गणना सुरु भएको छ । ५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीले २१८, नेपाली कांग्रेसले ११९, रास्वपा ११६ र एमालेले २८ मत ल्याएका छन् ।

यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता लिएको छ । यहाँ श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली कांग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीबिच प्रतिस्पर्धा देखिएको छ ।