४ श्रावण २०८३, सोमबार

प्रतिनिधिसभा निर्वाचन : सकियो मतदानको समय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार ९फागुन २१० मतदानका निम्ति निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले यस दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको थियो ।

बेलुका ५ बजेसम्म मतदान केन्द्रमा पुग्ने मतदाताले मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ ।