२६ असार २०८३, शुक्रबार

काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत झापा हिँडे बालेन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह झापा प्रस्थान गरेका छन् ।

बालेन बिहान काठमाडौं क्षेत्र नम्बर २ मा रहेको मतदानस्थल सिनामंगलबाट मतदान गरेर होलिकोप्टरमार्फत झापा हिँडेका हुन् ।

उनी झापा–५ मा रास्वपाका उम्मेदवार हुन् ।