८ कार्तिक २०८३, आइतबार

एमाले नेता पोखरेलको शल्यक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-pokhrelकाठमाडौं, २१ साउन । नेकपा एमालेका नेता तथा स्थायी समिति सदस्य शंकर पोखरेलको पित्त थैलीमा रहेको पत्थरीको आज शल्यक्रिया भएको छ ।

टिचिङ शिक्षण अस्पताल महाराजगंजमा नेता पोखरेलको डा. पलिशा जोशीले शल्यक्रिया गर्नुभएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको डाक्टर जोशीले बताउनुभयो ।