४ कार्तिक २०८३, बुधबार

धनुषामा बम विस्फोट, दुईजना घाइते

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । धनुषामा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।

मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन्।

विस्फोटमा मिथिला-८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुवै बालबालिकाको अवस्था सामान्य छ ।

थप अनुसन्धान भइरहेको छ ।