काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो दाउरा थकालीमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
आगो नियन्त्रणको काम भैरहेको उनले बताए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया