४ कार्तिक २०८३, बुधबार

पत्रकार सम्मेलन गर्दै कांग्रेस

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले आज  पत्रकार सम्मेलन गर्दै छ । अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा निर्वाचनको तयारीबारे जानकारी गराइने कांग्रेसले जनाएको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।