काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्र पुगेको छ ।
काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जानकारी दिउको हो ।
काठमाडौं र भक्तपुरमा भने विहीबार मत्रपत्र लगायतका सामग्री लगिनेछ ।















प्रतिक्रिया