४ कार्तिक २०८३, बुधबार

रञ्जु दर्शनालाई पुत्रलाभ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-१ मा उम्मेदवार रहेकी रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ।

उनले आज काठमाडौंको सिभिल अस्पतालमा छोरालाई जन्म दिएकी हुन्। अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको छ ।

८ महिनाको गर्भावस्थामै उनी चुनावी घरदैलोमै व्यस्त थिइन्।