काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्याली निकालिएको छ ।
आतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसाईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै र्याली निकालेका हुन् । उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।















प्रतिक्रिया