९ कार्तिक २०८३, सोमबार

भरतपुरमा फेला परेको शंकास्पद वस्तु फोहोरको पोको

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । भरतपुरस्थित रामपुर कृषि क्याम्पस गेट नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु बम नभएको पुष्टि गरेको हो । उक्त शंकास्पद वस्तु बम नभई फोहोरको पोको भएको प्रहरीले जनाएको छ ।