९ कार्तिक २०८३, सोमबार

बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश, गगनले गरे स्वागत

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गतको बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगन थापाले गएराति पार्टी प्रवेश गराएका हुन् ।

सिंहको निवासमै आयोजित कार्यक्रममा थापासहित कांग्रेसका केन्द्रीय नेताहरू लगायत जिल्ला तहका नेताहरू उपस्थित थिए ।