९ कार्तिक २०८३, सोमबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्ने भएको छ ।

बैठक आज बिहान ११ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुनेछन् ।