५ कार्तिक २०८३, बिहिबार

तामाकोशीमा बस दुर्घटना : पाँच जनाको मृत्यु (अपडेट)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रबाट तामाकोशी नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।

बा ९९७५ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

थप विवरण प्राप्त हुँन बाँकी छ ।