५ कार्तिक २०८३, बिहिबार

परिवारको मञ्जुरीपछि पत्रकार सिटौलाको शव पोस्टमार्टम

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परिवारको मञ्जुरीपछि उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गरिने भएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो । यसअघि उनका परिवारले शव पोष्टमार्टम नगर्ने अडान लिएका थिए ।

बालेन साहको चुनावी अभियानका क्रममा अछाममा पुगेका सिटौला अछाममा बोहोस भएका थिए ।

उनलाई हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याएको थियो । अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ ।