८ कार्तिक २०८३, आइतबार

पूर्वयुवराज पारसद्धारा डोलेश्वर र आशापुरीको दर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । पूर्वयुवराज पारस शाहले ‘केदारनाथको शिर’ डोलेश्वर महादेव मन्दिरमा आज अपराह्न दर्शन र पूजाअर्चना गर्नुभएको छ ।

पूजाआजा सकेपछि मन्दिरको गतिविधि र गुरुयोजनाका बारेमा डोलेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले शाहलाई जानकारी गराउनुभएको थियो ।

शाहले आजै सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा पनि पूजा गर्नुभयो । रासस