८ कार्तिक २०८३, आइतबार

‘म स्कुलबाट आउँदा बुवाले कोठाको ढोका बन्द गरे, त्यसपछि मेरो इज्जत लुँटे’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-studentताप्लेजुङ, १८ साउन । आफ्नै छोरीलाई बलात्कार गर्ने पुरुष प्रहरी फन्दामा परेका छन् ।

आफनै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ नगरपालिका–३ बस्ने ३७ बर्षीय दमाई थरका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दमाईले आइतबार ६ बर्षीया छोरीलाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि अस्थाई प्रहरी पोष्ट भानुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

बलात्कारको सिकार भएकी बालिकाले स्कुलबाट घर पुगेका बेला बुवाले ढोका बन्द गरेर आफूमाथि यस्तो हर्कत गरेको बताईन् । त्यो बेला घरमा कोही थिएनन् । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।