११ कार्तिक २०८३, बुधबार

काठमाडौंमा उज्यालो नेपाल पार्टीको मोटरसाइकल र्‍याली (तस्वीरहरु)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उज्यालो नेपाल पार्टीले आज काठमाडौंमा बृहत मोटर साइकल र्‍याली निकालेको छ । पार्टीको निर्वाचन परिचालन समितिले आयोजना गरेको र्‍याली तीनकुनेबाट सुरु भई थापाथली, जमल, कमलपोखरी, गौशाला हुँदै तीनकुने पुगेर समापन भएको छ ।