काठमाडौं । प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजीका परिवारले धर्ना दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी परिवारहरुले धर्ना दिएका हुन् ।
तस्वीरहरुः दामोदर सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया