काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अहिले सभापति शेरबहादुर देउवा निवास महाराजगन्जमा पुगेका छन् ।
बिहान आफ्नै टिम, त्यसपछि महामन्त्रीद्वयसँगको छलफल, त्रिपक्षीय वार्ता टोलीसँगको छलफलपछि देउवा अहिले शेखर कोइरालासँगको छलफलमा छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया