६ कार्तिक २०८३, शुक्रबार

काँग्रेस विशेष महाधिवेशन : सहमहामन्त्रीका लागि दुईजनाले दिए उम्मेदवारी

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्रीका लागि दुईजनाले उम्मेदवारी दिएका छन् ।

विशेष महाधिवेशन अन्तर्गत जारी मनोनयन दर्ताका क्रममा सहमहामन्त्री पदका लागि डा. गोपाल दहित र भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका हुन्।

दहितले थारु क्लस्टरबाट उम्मेदवारी दिएका हुन् भने खस आर्य क्लस्टरमा खड्काले उम्मेदवारी दिएका हुन् ।