६ कार्तिक २०८३, शुक्रबार

वार्ता नमान्ने भन्दै विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपमा नाराबाजी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले महाधिवेशनस्थल भृकुटीमण्डपमा नारावाजी गरेका छन् ।

उनीहरू वार्ताप्रति असन्तुष्टि जनाउँदै नारावाजी गरेका हुन् ।

उनीहरूले नयाँ नेतृत्व चयन हुनैपर्ने माग अगाडि सारेका छन् ।