६ कार्तिक २०८३, शुक्रबार

देउवाले बोलाएको बैठकमा शेखर पनि, अन्य को-को गए ?

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी हुन नेता शेखर कोइराला पनि देउवा निवास महाराजगञ्ज पुगेका छन् ।

देउवाले विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा आफू पक्षका नेताहरूलाई छलफलमा बोलाएका हुन् । कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पनि महाराजगञ्ज पुगेका छन् ।

भृकुटीमण्डपमा विशेष पक्षधर महाधिवेशन चलिरहँदा देउवाले रणनीति तयका लागि छलफल बोलाएका हुन् ।