६ कार्तिक २०८३, शुक्रबार

विप्लवको नाम रोल्पाबाट एकल सिफारिस

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका महासचिव विप्लवको नाम रोल्पाबाट एकल सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि पार्टीले उनको नाम रोल्पाबाट एकल सिफारिस गरेको हो ।