६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसको विशेष महाधिवेशन आह्वान

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वान भएको छ ।

विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका हुन्।

पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।