८ कार्तिक २०८३, आइतबार

विरामी श्रीमतीको कुरुवा बसेका पुरुषको काठमाडौंमा अस्पतालमै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Grande-hospital-1 (1)काठमाडौं, १६ साउन । विरामी श्रीमतीको कुरुवा बसेका एक पुरुषको ललितपुरको एक अस्पतालमा मृत्यु भएको छ ।

ललितपुर हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा श्रीमतीको कुरुवा बसेका काठमाडौं जोरपाटीका ७० वर्षीय छिरिङ तामाङको अस्पतालको ५ तला माथिबाट खसेर शनिबार मृत्यु भएको छ ।

मानसिक सन्तुलन ठिक नभएका तामाङ एक्कासी खस्न जाँदा घाइते भएपछि उपचारको लागि पाटन अस्पताल लगिएकोमा उपचारकोक्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।