काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालीन सीडिओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।
आयोगले यसअघि तीनैजनालाई आयोगको स्वीकृति बिना विदेश भ्रमण साथै उपत्यका बाहिर जान रोक लगाएको थियो ।
आज आयोगले सम्बन्धीत पक्षलाई पत्राचार गर्दै स्थानहद फुकुवा गरिएको जानकारी दिएको हो ।









प्रतिक्रिया