७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्कीसँग भेटवार्ताका लागि लामिछाने बालुवाटार पुगेका थिए ।

कार्की र लामिछानेबीच समसामायिक विषयमा कुराकानी भएको बताइएको छ ।