७ कार्तिक २०८३, शनिबार

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्, को-को छन् ? (सूची)

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ । फ्रन्टले १३ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका सदस्यहरू–

१. डा. रामजी राम

२. साधना राई

३. डा. मीना पौडेल

४. रमेश पौड्याल

५. प्रमेश श्रेष्ठ

६. आशुतोष तिवारी

७. मिलन पाण्डे

८. दिव्येश गिरी

९. सस्मित पोखरेल

१०. सरोज गौतम

११. प्रगति राई

१२. नवीन प्राचीन

१३. अनन्त अर्याल