काठमाडौँ, १५ साउन । भिभुवन विश्वविद्यालयले स्नातक तहका सबै कार्यक्रमका परीक्षाफल प्रकाशित गरेको छ ।
त्रिवि इन्जिनियरिङ अध्ययन परीक्षा नियन्त्रण महाशाखाले २०७१ साल चैतमा सञ्चालित स्नातक तह सबै कार्यक्रम प्रथम वर्ष प्रथमखण्ड (नयाँ कोर्स) नियमित तथा पुनः परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो ।















प्रतिक्रिया