३० आश्विन २०८३, शुक्रबार

नेपालको अर्काे विकेट गुम्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-airiकाठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको स्कटल्याण्डविरुद्धको दोस्रो खेलमा नेपाल व्याटिङ गरिरहेको छ ।

२५औं ओभरको खेलमा नेपालले पाँचौ विकेटको रुपमा प्रदिप ऐरीलाई गुमाएको छ । उनले ३४ बलमा एक छक्का र एक चौका सहित १६ रन बनाए।

ऐरी र शरद भेष्वाकरले ३३ रनको साझेदारी गर्दै २३.१ओभरमा नेपालको स्कोर ७४ पुर्‍याएका छन् । भेष्वाकरलाई साथ दिन पृथु बाँस्कोटा क्रिजमा आएका छन् । यसअघि कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, ओपनरद्धय अनिल मण्डल र महेश क्षेत्री आउट भइसकेका छन् ।