काठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको स्कटल्याण्डविरुद्धको दोस्रो खेलमा नेपाल व्याटिङ गरिरहेको छ ।
१२औं ओभरको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान पारस खड्का १० रनमा आउट भएका छन् । ११ बल खेलेका उनले २ चौका हानेका थिए । पारस आउट भएपछि प्रदिप ऐरी क्रिजमा आएका छन्।















प्रतिक्रिया