३० आश्विन २०८३, शुक्रबार

नेपाललाई अर्काे झट्का, ज्ञानेन्द्र आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-mallaकाठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको स्कटल्याण्डविरुद्धको दोस्रो खेलमा नेपाल व्याटिङ गरिरहेको छ ।

१०औं ओभरको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल १६ रनमा आउट भएका छन् । २० बल खेलेका उनले २ चौका हानेका थिए ।

अहिले क्रिजमा रहेका कप्तान पारस खड्कालाई साथ दिन शरद भेष्वाकर क्रिजमा छन् ।